नेप्सेको उकालो यात्रा जारी‚ १० अंकले बढेको सेयर बजारमा साढे ६ अर्बको कारोबार

काठमाडौं। साताको चौथो कारोबार दिन आज (बुधबार) पनि सेयर बजार बढेको छ। यो साता नेप्से लगातार बढिरहेको छ। आइतबार ३९.९२‚ सोमबार ५०.४४ तथा मंगलबार ५.३२ अंकले बढेको नेप्से बुधबार पनि ९.६१ अंकले बढ्यो। ०.३६ प्रतिशतले बढेको नेप्से २६६५.६० विन्दुमा कायम छ। आज ३२२ कम्पनीको ९१ हजार ६०५ पटकको कारोबारमा एक करोड ३६ लाख २० हजार […]