महिला कबड्डी विश्वकपमा अर्को जित - हाम्रो खेलकुद

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली टोलीले बंगलादेशमा जारी महिला कबड्डी विश्वकपमा आज अर्को सफलता प्राप्त गरेको छ। आज‌ भएको खेलमा नेपालले केन्यालाई २८-२१ ले हराएको छ। नेपालले हिजो खेलेका २ खेलमा एउटामा जित र अर्कोमा हार बेहोरेको थियो। ढाकामा जारी प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत भएको खेलमा नेपाल चाइनिज ताइपेईसँग नेपाल ३१-१५ अन्तरले पराजित भएको थियो। त्यसअघि हिजैकै