मधेस सरकार गठन मुद्दामा मंसिर ११ गते अन्तिम सुनुवाइ हुने

सर्वोच्च अदालतले मधेस प्रदेश सरकार गठनबारे आउँदो मंसिर ११ गते अन्तिम सुनुवाइ गर्ने भएको छ।