बालश्रमको उमेरहद १३ कि १५ ?

९ मङ्सिर, काठमाडौँ। बालबालिकालाई कति वर्ष पुगेपछि कस्तो काम गर्न दिन सकिन्छ वा सकिँदैन ? भन्ने विषय संसदीय समितिमा उठेको छ। बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथिको सैद्धान्तिक छलफलमा यस्तो प्रश्न उठेको हो। सरकारले …