दिल्लीमा वायु प्रदूषण बढ्दो, श्वासप्रश्वास जन्य रोगको उच्च जोखिम

२० कात्तिक, नयाँदिल्ली । दिल्लीमा वायु प्रदूषणका कारण श्वासप्रश्वास जन्य रोगहरू जस्तै रूघा खोकी, दम र आँखाबाट पानी बग्ने, नाक बग्ने जस्ता रोगहरूबाट पीडित बिरामीहरुको सङ्ख्यामा उल्लेखनीय रुपमा वृद्धि भएको दिल्लीका चिकित्सकहरूले बिहीबार बताएका छन् । मिडियाका …