राहदानी विभागले अबदेखि दैनिक एक हजार थान राहदानी वितरण गरिने जनाएको छ। विभागले आज साँझ जारी गरेको सूचनामा सार्वजनिक विदा बाहेक प्रत्येक दिन राहदानी उपलब्ध गराइने उल्लेख गरेको छ। विभागका अनुसार, विद्युतीय राहदानी आपूर्तिका लागि नयाँ आपूर्तिकर्तासँग गत साउन महिनामा खरिद सम्झौता भइसकेको छ। उक्त सम्झौताअनुसार आगामी फागुन ११ गतेदेखि नयाँ पूर्वाधार र प्रणालीमार्फत सेवा […]