माओवादीसहित नौ दलको एकीकरण सभामा नेता-कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं– नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूको एकीकरण कार्यक्रममा नेता तथा कार्यकर्ताहरू भेला भएका छन्  । बुधबार भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजित एकीकरण कार्यक्रममा माओवादी केन्द्रसहित ९ दल मिलेर बनेको नयाँ दलका नेताहरूको उपस्थिति बाक्लै देखिएको छ । आज महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू सबै दलले आपसी सहमति र समझदारीमा कायम गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले मंगलबार बताएका थिए । […]