काठमाडाैं । खगेन्द्र सुनारविरूद्धकाे मुद्दाकाे बिहीबार काभ्रेपलाञ्चोक जिल्ला अदालतमा बयान र थुनछेक बहस सकिएको छ। तर, आदेश आउन भने बाँकी रहेकाे अदालतले जनाएकाे हाे । अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द अभिव्यक्ति दिएकाे आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ गर्न पूर्जी जारी भएका सुनार बिहीबार बिहान अदालतमा उपस्थित भएका थिए । सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा […]