देशभरका अदालतमा तोडफोड गर्नेविरुद्ध प्रहरीमा जाहेरी दिने फूलकोर्टको निर्णय
११ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले देशभरका अदालतमा भएको तोडफोड र क्षतिमा संलग्नहरूलाई कारबाहीको माग गरी प्रहरीमा जाहेरी दिने भएको छ । गत आइतबार सबै न्यायाधीश पूर्ण बैठक (फूल कोर्ट) को बैठकले प्रहरीमा जाहेरी दिने …