बाजुराका चार वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा । जिल्लाका चार वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको छैन । सडक पूर्वाधार विस्तारलाई विकासको प्रमुख आधार मानिँदै आए पनि जिल्लाका केही बस्तीका नागरिकले अझै सडक सुविधाबाट वञ्चित हुनुपरेको छ ।  सडकको पहुँच नहुँदा स्थानीय बासिन्दालाई दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न, बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन, कृषि उत्पादन बजारसम्म लैजान समस्या हुनुका साथै दैनिक […]