रेनशको शतकमा अस्ट्रेलिया बलियो अवस्थामा

काठमाडौं – म्याट रेनशको उत्कृष्ट शतकको मद्दतमा अस्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा बलियो स्थिति बनाएको छ । डर्बनस्थित किंग्समिड मैदानमा जारी टेस्टको दोस्रो दिन अस्ट्रेलियाले पहिलो इनिङ्समा ३९० रन बनाउँदै सबै विकेट गुमायो । एक समय कमजोर अवस्थामा पुगेको अस्ट्रेलियाको इनिङ्सलाई रेनशले सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरे । रेनशले २०४ बलमा शतक पूरा गरेका थिए […]