त्रिविको तलब बेरुजु देखिएकोबारे सांसद पराजुलीको ध्यानाकर्षण

२३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले महालेखा परीक्षकको कार्यालयले त्रिभुवन विश्वविद्यालयका ४ सय ८० जना करारका शिक्षण सहायकहरू पारिश्रमिकलाई बेरुजु देखाइदिएको विषयमा गम्भीर बन्न संसदीय समितिलाई आग्रह गरेका छन् । मंगलबार सार्वजनिक …