प्रधानमन्त्रीको सुनको स्रोतमाथि कांग्रेसले उठायो प्रश्न

२२ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पतिमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले देखाएको इच्छाशक्तिको स्वागत गरे । भ्रष्टाचार गर्ने जुनसुकै दलको होस्, …