नेपाल कक्रिएको तरुल कि फक्रिएको लालीगुराँस ?

नेपालको आधुनिक परराष्ट्र नीतिको प्राज्ञिक र व्यावहारिक जग निर्माण गर्ने कूटनीतिक शिखर पुरुष प्रा. यदुनाथ खनालको स्मृति आफैँमा बौद्धिक कूटनीतिको पुनर्जागरण हो। इतिहासका कठिनतम कालखण्डमा नेपालको असंलग्नता र स्वतन्त्र अस्तित्वको पक्षमा वकालत गर्दै उहाँले विश्वमञ्चमा …