नेपाली चिया निर्यात समस्या समाधानका लागि विशेष कार्यदल गठन,दुई साताभित्र समाधानसहित प्रतिवेदन बुझाउने

सरकारले नेपाली चिया निर्यात क्षेत्रमा देखिएका समस्या पहिचान तथा समाधानका उपाय सुझाउन विशेष कार्यदल गठन गरेको छ। प्रधानमन्त्री कार्यालयका अनुसार कार्यदलले चिया निर्यातसँग सम्बन्धित चुनौतीहरूको विस्तृत अध्ययन गरी दुई साताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानसहितको प्रतिवेदन पेश गर्नेछ। कार्यदलको संयोजक उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सह–सचिवलाई बनाइएको छ। कार्यदलमा […]