काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा उपविजेता बनेको गुजरात टाइटन्सका तीव्र गतिका बलर कागिसो राबाडाले सर्वाधिक विकेट लिँदै ‘पर्पल क्याप’ जितेका छन् । उनले १७ खेलमा ९.६८ को इकोनोमी रेटमा २९ विकेट लिए । राबाडाले पर्पल क्याप जितेको यो दोस्रो पटक हो । यसअघि उनले आईपीएल २०२० मा दिल्ली क्यापिटल्सका लागि ३० विकेट […]