आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
१३ जेठ, काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्दैछन् । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो ।
प्रतिनिधिसभाको बैठकमा …