डा भगवान कोइराला नेतृत्वको बाल अस्पतालमा सरकारी सरह ओपिडी र शल्यक्रिया सेवा
सञ्चालनको छोटो अवधिमा नै हालसम्म अस्पतालले ७५ भन्दा बढी मेजर शल्यक्रिया र ३ वटा ओपन हार्ट सर्जरीसमेत सम्पन्न गरिसकेको छ। हाल दैनिक ३० देखि ३५ जना बिरामीहरू ओपिडीमा आउने गरेका छन्।