राज्य व्यवस्था समिति बैठकमा पत्रकारलाई नराखेपछि रास्वपा सांसद सहितले गरे बैठक बहिष्कार

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा पत्रकारहरूलाई निकालिएको विरोधमा सांसदहरूलै बैठक छाडेर हिँडेका छन्।