यस्तो छ यूएईविरुद्ध नेपालको ‘प्लेइङ ११’

संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।