कसले लेख्दैछ बजेट : प्रधानमन्त्री कार्यालय कि अर्थ मन्त्रालय ?

काठमाडौं– आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदको दुवै सदनबाट पारित भइसकेको छ । नीति तथा कार्यक्रम पारित भइसकेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पनि प्रस्तुत गरिसकेका छन् । जुन विषयमाथि संसदमा छलफल जारी छ । साथै, अब सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउन अब ११ दिन मात्रै बाँकी छ […]