मलेसियन दूतावासले भन्यो- ३६ वटा संस्थाबाट मात्रै कामदारको स्वास्थ्य परीक्षण

४ जेठ, काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण प्रणालीमा सिण्डिकेट अन्त्य गरेको सरकारको दाबीलाई नेपालस्थित मलेसियन दूतावासले चुनौती दिएको छ । मलेसियामा काम गर्न जाने श्रमिकको स्वास्थ्य परीक्षण तोकिएका ३६ स्वास्थ्य संस्थाले मात्रै गर्दै …