चुनावी धक्कापछि मधेशवादी दलको एकता र पुस्तान्तरण तयारी
१८ चैत, काठमाडौं । २१ फागुनको निर्वाचनमा नमिठो पराजय बेहोरेपछि मधेशवादी दलहरूले पार्टी एकता र युवा पुस्तालाई नेतृत्व हस्तान्तरणको तयारी गरेका छन् ।
जनता समाजवादी पार्टी (जसपा), नेपालका नेता ह्रदयेश त्रिपाठीले मधेशवादी दलहरू बीच एकीकरणको तयारी …