३१ वैशाख, काठमाडौं । विराट कोहलीको अविजित शतकको मद्दतमा रोयल च्यालेन्जर्स बेंगलुरुले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ।
रायपुरमा बिहीबार राति भएको खेलमा कोलकाताले दिएको १९३ …