धादिङ बस दुर्घटना कार्यदल प्रतिवेदन : यान्त्रिक खराबी देखिएन, चालक थकित थिए

२९ फागुन, काठमाडौं । गत ११ फागुन बिहान करिब साढे १ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैंसीगौडामा भएको बस दुर्घटनाबारे छानबिन कार्यदलले प्रतिवेदन तयार पारेको छ । उक्त प्रतिवेदन आज (शुक्रबार) गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष पेश गरिएको …