सर्लाहीका सबै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता, कांग्रेस-माओवादीका ठूला नेतालाई धक्का

सर्लाहीका चार क्षेत्रमध्ये तीन वटा क्षेत्रमा कांग्रेस र माओवादीका 'ठूला' नेताहरू चुनाव लड्न पुगेका थिए।  उनीहरूलाई पछि पार्दै रास्वपाले मतान्तर बढाइरहेको छ।