एजेन्डा स्थापित गर्न मतदाताको घरदैलोमा निशा

१८ फागुन, काठमाडौं । सडकमा जेनजीको रगत बग्यो । त्यो रगत देखेर उनको रगत उम्लियो । विद्यार्थीमाथि बज्रिएको गोलीले घरमा बस्न मनले दिएन । अनि, सडकमा उत्रिइन् । ‘अहिले नगरे कहिले गर्ने ?,’ निशा अधिकारीको मनमा …