काठमाडौं– मोरङमा बर्ड फ्लु संक्रमण तीव्र रूपमा फैलिँदै जाँदा पनि सम्बन्धित निकायको ढिलासुस्ती र लापरबाहीका कारण जोखिम झन् बढ्दै गएको देखिएको स्थानीयले गुनासो गरेका छन् । बर्ड फ्लु नियन्त्रण नियमावली–२०७८ अनुसार संक्रमण पुष्टि भएलगत्तै प्रभावित क्षेत्र चार किल्ला तोकेर आवतजावत तथा पंक्षीजन्य पदार्थको ओसारपोसारमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने व्यवस्था भए पनि मोरङमा त्यसको प्रभावकारी कार्यान्वयन हुन […]