चर्चा र विवादको पर्याय बनेका ज्ञानेन्द्र शाही

देशैभरि राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चल्दा पनि जुम्लामा विजय हासिल गरेपछि शाहको चर्चा बढेको छ ।  उनले यो चुनावमा १४ हजार ८१६ मत ल्याएर नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीलाई पराजित गरे ।