रास्वपा ठूलो दल हुनुको कारण पुराना दलसँगको आक्रोश : डिपी अर्याल

लामो समय नेतृत्व गरेका पूराना दलले जनताको हितमा काम नगरेकाले नै अहिले रास्वपालाई जनताले मत दिएकाले त्यो मतको कदर गर्नुपर्ने उनको भनाइ छ।