इमान्दार अभ्यासलाई ट्रोल संस्कृतिको चुनौती

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले राष्ट्रियसभामा दिएको सम्बोधनलाई लिएर यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । केही प्रयोगकर्ताले उनको अभिव्यक्तिलाई सन्दर्भबाट छोटो भिडियो काटेर व्यंग्य गरेका छन् भने कतिपयले ‘जेनजी आन्दोलनको …