सहकारीको नियमन र केही सुझाव

सहकारी संस्था सदस्यहरूले आफ्ना साझा आवश्यकता र आकांक्षा पूरा गर्न आफैं स्थापना गरेका स्वायत्त र स्वशासित संस्थाहरू हुन् । यी संस्था सामूहिक स्वामित्वमा आधारित र ‘एक सदस्य, एक मत’ को सिद्धान्तमा आधारित लोकतान्त्रिक विधिबाट सञ्चालन हुन्छन् । सिद्धान्तत: …