मधेशको १९ सिट कसले खायो ? तथ्याङ्क भन्छ- जनसंख्याको भिडले प्रतिनिधित्वको मुटु काटियो

प्रस्तुत आलेख निर्वाचन आयोगले आगामी २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक गरेको अन्तिम मतदाता नामावली र राष्ट्रिय तथ्याङ्क कार्यालयको 'निर्वाचन क्षेत्र अनुसार जनसाङ्ख्यिक प्रतिवेदन (वि.सं. २०८२)' मा आधारित छ। १६५ वटा निर्वाचन क्षेत्रको मतदाता …