निरीक्षण र नीतिगत निर्णयमै बिते स्वास्थ्यमन्त्रीका दुई महिना

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले पदबहाली गरेको दुई महिनामा स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण कदम चालेको बताएकी छिन् । कार्तिक १० गते पदबहाली गरेकी मन्त्री गौतमले मानसिक स्वास्थ्य, औषधि व्यवस्थापन, स्वास्थ्य बीमा सुधार, मातृ तथा नवजात शिशु स्वास्थ्य र आप्रवासी श्रमिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम अघि बढाएको जानकारी दिइन् । मन्त्री […]