संविधानविद भीमार्जुन आचार्यलाई प्रश्न– प्रतिनिधिसभा पुनर्स्थापना गरौं भन्ने राजनीतिक नैतिकता दललाई छ?

अहिले राजनीतिक दलहरूले चलाएको प्रतिनिधिसभा पुनर्स्थापनाको चर्चासँग जोडिएका नैतिक प्रश्नबारे संविधानविद भीमार्जुन आचार्यसँग हामीले कुराकानी गरेका छौं।