काठमाडाैं। आगामी माघ ९ गतेदेखि शुरु हुने छैठाैं टाइगर कपमा १४ टोली सहभागी हुने भएका छन्। टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुने प्रतियोगितामा यो वर्षदेखि पुरस्कार राशिमा वृद्धि हुने बताइएको हाे । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि हुने आयोजकले जनाएको छ। प्रतियेगितामा महिलातर्फ ७ र पुरुषतर्फ […]