मतदातालाई महावीर पुनले भने- तपाईँलाई मन पर्छ भोट देउ, मन पर्दैन भने नदेउ

काठमाडौं- स्वतन्त्र उम्मेदवार महावीर पुनले आफ्नो चुनावी अभियानका क्रममा मतदातालाई स्पष्ट सन्देश दिएका छन्। उनले भने, ‘मेरो कुरा तपाईंलाई मन पर्छ भने भोट दिनुहोस्, मन पर्दैन भने नदिनुहोस्। म केही वाचा गर्दिन, सकेको कुरा गर्छु।’ पुनले आफ्नो व्यक्तिगत फाइदा वा स्वार्थका लागि काम नगरेको पनि बताएका छन्। उनले मतदातालाई सिधा सम्बोधन गर्दै भने, ‘मलाई अरुसँग […]