वैदेशिक लगानी सहजीकरण गर्न बोर्डले तोक्यो आर्थिक कूटनीति सम्पर्क व्यक्ति
१५ माघ, काठमाडौं । आर्थिक कूटनीति मार्फत नेपालमा अन्तर्राष्ट्रिय लगानी थप सहजीकरण र प्रवर्द्धनमा समन्वय गर्न लगानी बोर्ड नेपालले उपसचिव मनोज रेग्मीलाई आर्थिक कूटनीति सम्पर्क व्यक्ति तोकेको छ ।
लगानी बोर्डका सहसचिव हेमराज तामाङका अनुसार आर्थिक …