Kathmandu. The Election Commission has stated that ballot boxes from seven districts were transported by helicopter immediately after the completion of voting. According to Commission Spokesperson Narayan Bhattarai, the boxes were transported from various polling stations in Rasuwa, Dolakha, Eastern Rukum, Bajura, Bajhang, and Humla to the vote counting centers.Bhattarai informed that the transportation process in other areas is ongoing. The Commission has announced a plan to complete the transportation for the remaining districts by 12:00 PM tomorrow, Friday....
कपिलवस्तुमा प्रतिनिधि सभाको निर्वाचनमा कुल ६३ दशमलव ६३ प्रतिशत मतदान भएको छ। कपिलवस्तुका ३ वटै निर्वाचन क्षेत्रमा कुल २ लाख ५२ हजार २ सय ५६ मत खसेको हो।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भई मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउन सक्रिय भूमिका निर्वाह गर्ने सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी तथा सम्बद्ध सबै पक्षप्रति धन्यवाद व्यक्त गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण […]
जिल्लाका सबै मतदान केन्द्रबाट मुचुल्का बनाएर मतपेटिका सम्बन्धित मतगणनास्थलमा ल्याउने काम सकिएको उल्लेख गर्दै उनले सर्वपक्षीय बैठक बसी मतगणना सुरू गरिने बताए ।
काठमाडौं – नेपालमा प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भन्दै संयुक्त राज्य अमेरिका ले बधाई दिएको छ । अमेरिकी दूतावास नेपालले बिहीबार सम्पन्न निर्वाचनका लागि नेपाली जनता र सम्बन्धित निकायलाई बधाई दिँदै लोकतान्त्रिक अभ्यास सफलतापूर्वक सम्पन्न भएको उल्लेख गरेको हो । दूतावासले आगामी सरकारसँग दुवै देशको समृद्धि र सुरक्षासम्बन्धी साझा लक्ष्यहरूमा सहकार्य गर्न उत्सुक रहेको […]