पोखरा हिँडेका सुदनले भने- एमालेले कार्यक्रम बिथोल्न खोज्यो, तर हामी डराउँदैनौं

हामी नेपाली अभियानका संयोजक सुदन गुरुङले आफ्नो पोखरा भ्रमणलाई लिएर नेकपा एमाले र केही समूहले अवरोध गर्न खोजेको आरोप लगाएका छन्।