हङकङ सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित

११३ रनको लक्ष्य पछ्याएको नेपाल १७ रनले पराजित भएको हो। शुक्रबार हङकङको मिसन ग्राउन्ड रोडमा अफगानिस्तानसँग नेपाल पराजित भएको हो।