कवि ठाकुर बेलबासे भन्छन्– म स्वान्तसुखाय लेख्छु, तपाईंहरू कवि भनिदिनुहुन्छ

पत्रपत्रिकामा आइदिए हुन्थ्यो, कसैले लेखिदिए हुन्थ्यो भन्ने थोरै लोभ मलाई पनि हुन्छ तर मैले कतै आग्रह गर्ने गरेको छैन।