काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका-४, बाफलबाट हराएको माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका-६ घर भई हाल काठमाडौँको कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई हाल स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामा रहेका छन्। प्रहरीका अनुसार कात्तिक २९ गते साँझ करिब ७ बजेर […]