रौतहट । रौतहटको सदरमुकाम गौरबाट प्रहरीले ९ एमएमका २७ राउण्ड गोली बरामद गरेको छ। नेपाल–भारत सीमा क्षेत्रको गौर स्थित कानुपट्टि बाट झोला बोकेका शंकास्पद व्यक्तिलाई पक्राउ गर्ने क्रममा उनीहरुले फालेर भागेको अवस्थामा बरामद गरेको झोलाबाट नाइन एमएमका २७ राउण्ड गोली बरामद भएको छ। नेपाल प्रहरीको भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले […]