अक्टोबरमा अमेरिकाबाट ३८ जना नेपाली डिपोर्ट

अक्टोबरमा अमेरिकाबाट ३८ जना नेपाली डिपोर्ट भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार सन् २०२५ को अक्टोबर महिनामा डिपोर्ट भएका ३८ जना नेपालीमध्ये ४ जना महिला र ३४ जना पुरुष छन्। सन् २०२५ को जनवरी २० देखि अक्टोबर  ३१ सम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु भएयता कुल ३०६ जना नेपाली डिपोर्ट भएका तथ्यांक […]