नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न लगाइदिएका छन् । गृहसचिवले नवनियुक्त प्रहरी प्रमुखलाई दर्ज्यानी चिह्न प्रदान गर्दै आएको अभ्यास रहे पनि बुधबार गृह मन्त्रालयमा आयोजित समारोहमा गृहमन्त्री गुरुङले नै चिह्न लगाइदिए । उनले केसीलाई नियुक्तिपत्र पनि हस्तान्तरण गरे । समारोहअघि गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले गृहसचिव केदारनाथ शर्माले केसीलाई […]