सिन्धुली-रामछाप जोड्ने खैरेनीघाटमा बेलिब्रिज राखिँदै

विपदबाट क्षति पुगेका सडक सञ्जाललाई नियमित सञ्चालनका लागि सरकारको अनुरोधमा भारतले उक्त ब्रिज अनुदानमा उपलब्ध गराएको हो।