मेस्सीको भारत भ्रमण : फ्यानद्वारा कुर्सी फ्याँकेर रंगशाला तोडफोड, आयोजक गिरफ्तार

अर्जेन्टिनाका फुटबल स्टार लियोनेल मेस्सीको बहु प्रतीक्षित भारत भ्रमणको पहिलो दिन कोलकाताको साल्ट लेक रंगशालामा ठुलो अव्यवस्था भयो।