रविले प्रस्ताव गरेको उच्चस्तरीय संयन्त्र १८ दिनसम्म बनेन

२९ भदौ, काठमाडौं । रसुवामा विनाशकारी बाढी गएको भोलिपल्टै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपद्पछिको उद्धार, राहत र पुनर्स्थापनाका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउन प्रस्ताव गरे। भदौ १० गते विनाशकारी बाढी गएपछि भोलिपल्टै रास्वपा सभापति …