जङ्गबहादुरको मृत्युबारे माहिला साहेबज्यूको त्यो भविष्यवाणी

नेपालको इतिहासमा सबैभन्दा निरीह राजाका रूपमा राजेन्द्रविक्रम शाह देखिए। उनको कमजोरी र उनका दुई रानी बीचको हानाथापका कारण तत्कालीन राजनीतिमा कुशल चालबाज जङ्गबहादुर राणा शक्तिशाली शासकका रूपमा उदाए। राजा राजेन्द्रका पाँच भाइ छोरामध्ये जेठी रानी साम्राज्यलक्ष्मीतिरबाट …